Welcome to Hitiya.com – Nepal’s trusted online multi-vendor marketplace!
हामीसँग 5000+ भन्दा बढी app download Play Store मा, 7000+ active ग्राहकहरू, र हरेक दिन 1000+ भन्दा बढी website र app visitors छन्।
तपाईंको व्यापारलाई अझ अगाडि बढाउन हामीले तयार पारेका छौं "All-in-One Promotion Bundles" — जसमा विभिन्न प्रकारका विज्ञापनहरू र social media boosting समावेश छन्।
🛒 यदि तपाईं आफ्नो बिक्री बढाउन चाहनुहुन्छ भने, यी package हरूले तपाईंको shop, brand र product लाई हजारौं नेपाली ग्राहकहरूसम्म पुर्याउनेछ।
✅ Basic Package (7 Days) – सुरुवात गर्नेहरूका लागि उपयुक्त
- Main Banner Ad (7 दिनको लागि)
- 3 Push Notifications
- Between Product Ad (7 दिन)
- Banner/post डिजाइन पनि हामी बनाइदिन्छौं
- Price: NPR 2,000 → Discounted: NPR 1,600
👉 यो package सस्तो र effective छ, जसले तपाईंको पसललाई सुरुमा राम्रो visibility दिन्छ।
🔄 Medium Package (15 Days) – सन्तुलित प्रचारको लागि
- Main Banner Ad (15 दिन)
- Section Banner Ad (7 दिन)
- 5 Push Notifications
- Between Product Ad (15 दिन)
- Facebook Boost (Daily Budget ~ NPR 140 ≈ $1/day)
- Banner/post डिजाइन सहित
- Price: NPR 5,000 → Discounted: NPR 4,300
👉 तपाईंको टार्गेट ग्राहकसम्म पुग्न Facebook boost को साथमा website र app मा राम्रो visibility पाउनुहुन्छ।
🔥 Advanced Package (30 Days) – अधिकतम Branding र बिक्रीका लागि
- Main Banner Ad (30 दिन)
- Section Banner Ad (15 दिन)
- 10 Push Notifications
- Popup Ad (7 दिन)
- Between Product Ad (30 दिन)
- Facebook Boost (Total NPR 4,200 ≈ $30)
- TikTok Promotion पनि समावेश – तपाईंको shop वा product को लागि video बनाई TikTok मा पोस्ट गरिन्छ
- Banner/post डिजाइन हामी बनाउँछौं
- Price: NPR 15,000 → Discounted: NPR 12,000
👉 सबैभन्दा बढी exposure दिने package जसले तपाईंको व्यापारलाई Facebook, TikTok, app र website सबैमा एकै साथ boost गर्छ।
🎁 सबै Package मा समावेश:
- प्रोफेसनल रूपमा डिजाइन गरिएका banners र posts (वा तपाईंको design पनि चल्छ)
- Clickable ads जसले तपाईंको Hitiya.com पसल वा product मा direct customer ल्याउँछ
- Push Notifications जसले सबै app users को मोबाइलमा तुरुन्तै alert पुर्याउँछ
- Facebook targeted ad Medium र Advanced मा समावेश
- TikTok video promotion Advanced मा समावेश
- Customer support र upgrade/customization options anytime
📞 Book गर्न चाहनुहुन्छ?
👉 अहिले नै सम्पर्क गर्नुहोस्:
📱 WhatsApp: +977-9814581248
Hitiya.com सँग तपाईंको व्यापारलाई डिजिटल मार्केटमा उच्च स्तरमा पुर्याउनुहोस्।
Grow your brand with Hitiya — Nepal’s fastest-growing e-commerce platform!